अध्यक्षको मन्तव्य

हामीलाई गर्व छ, हामी आवाजबिहिनहरुको आवाज हौँ।

आदरणीय विद्यार्थी साथीहरू ! इतिहास र वर्तमान दुवैमा आफूलाई सदैव अब्बल तुल्याएको देशकै गर्विलो विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको वेब पोर्टलमा यहाँलाई स्वागत छ। देशमा जीवनोपयोगी शिक्षाको ब्यवस्था नहुदाँ आज दैनिक हजार युवा प्रदेशको शरणमा जानु परेको छ, अनेरास्ववियु यस प्रक्रियालाई रोक्न र देशमै रोजगारी उत्पन्न गर्ने वातावरण निर्माण गर्न गम्भीरतापूर्वक लागि राखेको छ।  यसै दौडानका हाम्रा सम्पूर्ण गतिविधिहरू यहाँहरू समक्ष चुस्त दुरुस्त तरिकाबाट सम्प्रेषण गर्न सकियोस् भन्ने हेतुले हामीले यो पोर्टल तयार पारेका हौँ। यहाँहरू पनि यस पोर्टल मार्फत सदस्य बनेर देश बनाउने प्रक्रियामा थप एक इँट्टाको भूमिका निर्वाह गर्न सक्नुहुनेछ।  लाल सलाम ! 

  • Signature
  • समिक बडाल

    अध्यक्ष,अनेरास्ववियु
About
Shape
लाइभ

हाम्रो पछिल्लो भिडियो सामाग्री - झन्डाको गीत 

Shape

00

केन्द्रीय कमिटी

Shape

00

सम्पूर्ण सदस्यहरु

Shape

00

बसन्तहरु

अखिल प्रचारप्रसार बिभाग

दिनभर देशभर विद्यार्थी खबर

देशभरिका विद्यार्थी गतिविधिहरूको अपडेट यहाँहरूलाई उपलब्ध गराउन अनेरास्ववियु हर सम्भव प्रयत्नरत छ। हाम्रो यस अभियानमा जोडिन यहाँहरूको वरिपरिको अपडेट हामीलाई इमेल मार्फत जानकारी गराउन सक्नुहुनेछ।

Shape
अनेरास्ववियुको आयोजनामा

सभा/सम्मेलन तथा कार्यक्रमहरु

विद्यार्थीहरूलाई नेतृत्वदायी भूमिका,जीवनोपयोगी सीप र बेथिति माथिको खबरदारीको लागि अनेरास्ववियुले निम्न कार्यक्रमहरू तय गरेको छ।

Events

३२ औ मदन -आश्रीत दिवस दिवसको सन्दर्भमा मदन नगर बल्खुमा पार्टी केन्द्रीय कार्यलय द्वारा आयोजित कार्यक्रममा अनेरास्ववियुका सम्पुर्ण साथिहरुलाई अनिवार्य उपस्थित अनुरोध गर्दछौं।

अनेरास्ववियु सदस्य

अब सहज ढंगबाट सदस्य बन्नुहोस्। 

हामीहरू विद्यार्थी हक हितका लागि देशभरि विभिन्न कार्यक्रमहरू गरि राखेका छौ। यसका साथै विभिन्न बेथिति माथिपनि खबरदारी गरि राखेका हुनेछौं।  यहाँहरू पनि हाम्रा कार्यक्रममा सहभागिता जनाएर देश निर्माणको यो महायज्ञमा आफ्नो पनि कुनै भूमिका दिन चाहनुहुन्छ भने यहा बाट हाम्रो संगठनको अनलाइन सदस्य बन्न सक्नुहुनेछ।  

हामीसँग जोडिनुहोस् अनलाइनबाटै सदस्य बन्नुहोस् 
विद्यार्थी खबर

अनेरास्ववियु सम्बन्धित सम्पूर्ण समाचार 

स्वनिर्मित तथा देश भरिका विभिन्न सञ्चारमाध्यममा अनेरास्ववियु सम्बन्धी प्रकाशित खबरहरू यस प्रकार छन्। 

  • ७ जेष्ठ २०८२, मंगलवार ०७:१५
  • स्रोत:

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनको लोगो र झन्डा सगरमाथाको चुचुरोमा फहरायो

काठमाडौं, जेठ ७ – अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनको लोगो र संगठनको झन्डा विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराइएको छ। यो...

थप समाचार